एकाएक चर्चामा आएको कालीमार्सी चामलको माग काठमाडौंमा उच्च
अहिले निकै चर्चा छ काली मार्सी चामलको । अझ भनौं तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा खाना खाएको प्रसंगको । त्यसयता सदनदेखि सडकसम्म मार्सी चामलकै चर्चा छ ।