काठमाडौमा कति रुपैंया किलोमा पाईन्छ आफ्नै देशको उत्पादन स्वादिलो जुम्ली स्याउ ?
तपाइँ आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्नुहुन्छ भने भारत र चीनबाट ल्याईएको स्याउ खाएर धाक नलाउनुस, हाम्रै जुल्लामा फलेका अर्गानिक स्याउ खाएर नेपाली किसानलाई मायाँ गर्नुहोस्, जुम्लाका स्याउ राजधानीमै सस्तो मूल्यमा उपलब्ध छ ।
जुम्लाको कृषि ब्राण्ड गंगादेवी : बालखमै बिहे, संघर्षले बनायो सफल उद्यमी
जुम्ला नाम सुन्नेबित्तिकै विकट, पिछडिएको, अवसरले नछोएकोलगायत थुप्रै अन्य विषय दिमागमा आउनु स्वभाविक हो । तर जब जुम्लेली महिला र तीनको उद्यमको संघर्ष सुन्छौँ तब आश्चर्यचकित पर्छौं ।
एकाएक चर्चामा आएको कालीमार्सी चामलको माग काठमाडौंमा उच्च
अहिले निकै चर्चा छ काली मार्सी चामलको । अझ भनौं तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा खाना खाएको प्रसंगको । त्यसयता सदनदेखि सडकसम्म मार्सी चामलकै चर्चा छ ।